नबिल ब्यालेन्स्ड फण्ड २ को मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
प्रकाशित:
२५ असोज २०८०
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नबिल ब्यालेन्स्ड फण्ड २ को मूल्य समायोजन भएको छ ।
फण्डको ९ दशमलव ६० प्रतिशत नगद लाभांशपछि नेप्सेले प्रतिईकाइ ८ रुपैयाँ ३८ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ९ रुपैयाँ ३४ पैसाको आधारमा मूल्य समायोजन गरेको हो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares