सेयर बजार १५.७९ अंकले बढ्यो, लगानीकर्ता लघुवित्तमा आकर्षित
प्रकाशित:
२४ असार २०८१
काठमाडौं । सेयर बजार आज १५.७९ अंकले बढेको छ । बजारमा ३१६ वटा कम्पनीको १ करोड १६ लाख ६१ हजार २०८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८८५ रुपैयाँको काराबोर भएको छ । बढेको बजारमा नेप्से इन्डेक्स २१ सय ५२ बिन्दुमा पुगेको छ ।
लगानीकर्ता लघुवित्तमा आकर्षित
मंलगबार सेयर बजारमा लगानीकर्ताहरु लघुवित्तको कम्पनीको सेयर आकर्षित भएका छन् । बढेको बजारमा अधिकांश कम्पनी लघुवित्त रहेका छन् । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडमा सकारात्म सर्किट लागेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares