दुर्गा प्रसाईँलाई कालोमोसो

अर्थकागज
प्रकाशित: २१ असोज २०८०
Image description

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई कालो मोसो दलिएको छ । नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संगठनका कार्यकार्ताले उनीमाथि काठमाडौंमा कालोमोसो दलेका हुन् ।

एल्लो प्यागोडामा पत्रकार सम्मेलन सकेर बाहिरिने क्रममा प्रसाईमाथि कालोमोसो दलिएको हो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर