पिपुल्स पावरलाई हकप्रद सेयर निष्काशन गर्न बोर्डको स्वीकृती
काठमाडौं । पिपुल्स पावर लिमिटेड लाई हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृती दिएको छ। बोर्डले कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न जेठ २ गते स्वीकृती दिएको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको हो। यस अनुसार कम्पनीले १ बराबर ०.५० अनुपातमा ३१ करोड ६३ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रियाहरू
* * * <a href="https://proofcheck.org/index.php?i42ujl">Get Free Bitcoin Now</a> * * * hs=9a3c9927fda436bbf7b8f59eb11ccfa7* ххх*
1 year ago
9prqeq
* * * Claim Free iPhone 16: https://proofcheck.org/index.php?i42ujl * * * hs=9a3c9927fda436bbf7b8f59eb11ccfa7* ххх*
1 year ago
9prqeq
Shares