एनसेलले लेख्यो सेयर खरिदबिक्री सम्बन्धमा प्राधिकरणलाई पत्र (पत्रसहित)
काठमाडौं । एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई सेयर खरिदबिक्रीबारे पत्र पठाएको छ ।
गत शुत्रबार मलेसियाको आजियाटा समुहले एनसेलको ८० प्रतिशत सेयर व्यवसायी सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेपछि प्राधिकरणले प्रश्न गरेको थियो ।
नियामक निकायको पूर्व स्वीकृति विना नै सेयर खरिदबिक्री एनसेलसँग प्राधिकरणले प्रश्न गरेपछि एनसेलले जवाफ पठाएको हो ।
पत्र
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares