मादमे खोला हाइड्रोपावरले आईपीओ जारी गर्ने

प्रकाशित:
०३ साउन २०८१

काठमाडौं । मादमे खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारण सेयर (आईपीओ ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित साउन १७ गते यस कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको छ । त्यसैगरी, अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने सम्बन्धमा पनि विशेष प्रस्ताव पेश हुनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares