सान्भी इनर्जीले आईपीओ जारी गर्ने, धितोपत्र बोर्डबाट पायाे स्वीकृति

अर्थकागज
प्रकाशित: ११ चैत २०८१
Image description

काठमाडौं । सान्भी इनर्जीले आईपीओ जारी गर्ने भएको छ । आईपीओ निश्कासनको लागि  सान्भीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको स्वीकृति पाएको हाे ।

बोर्डले कम्पनीलाई ३७ लाख ९० हजार कित्ता सेयर निष्कासनका लागि स्वीकृति दिएको हो । प्रभावित स्थानीय र सर्वसाधारणलाई अंकित मूल्य १ सयका दरले यो सेयर निष्कासन हुनेछ ।

कम्पनीको बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । यस कम्पनीले इलामको सूर्योदय नगरपालिकामा ७.६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर