कामना सेवा विकास बैंकको साधारणसभा आज हुँदै

अर्थकागज
प्रकाशित: २३ असोज २०८२
Image description

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १९ औं बार्षिक साधारणसभा आज हुँदैछ । सभा लिसारा रिसेप्शन, भगवती बाहाल, नक्साल, काठमाडौंमा विहान ११ बजेबाट सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभाश लगायतको प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर