मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: ०७ पुस २०८२
Image description

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लांभांश घोषणा गरेको छ । आज बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले बैठकले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको हो । उक्त लाभांश नियमन नियकाबाट स्वीकृत भई आगामि बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर