गभर्नरलाई विश्लेषक सुवास चन्द्र भट्टराईको कडा खुल्लापत्र !

अर्थकागज
प्रकाशित: १३ असोज २०८०
Image description

काठमाडौं । चर्चित सेयर विश्लेषक सुवास चन्द्र भट्टराईले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाममा खुल्लापत्र लेखेका छन् । आज आफ्नो फेसबूकमार्फत उनले गभर्नर अधिकारीको नाममा खुल्लापत्र सार्वजनिक गरेका हुन् । 

उनको स्टाटस जस्ताको तस्तै :

गर्बनर महाप्रसाद अधिकारी ज्यु लाई खुल्ला पत्र

महोदय,

तपाईंलाई अर्थमन्त्रीले बोलाएर उनी आफ्नो कक्षमा आफ्ना पाटीका कार्यकर्ता संग १/२ घण्टा रमाए होलान। तपाईंले कुर्नु पर्यो होला। ( कुर्दा खेरी मनमा अनेक बिचारहरु उब्जे होलान.... अर्थ को बिषयमा म माननिय मन्त्री भन्दा जानेबुझेको ब्याक्ती हु। प्रोटोकल ले मात्र अर्थमन्त्री माथी छन। अर्थिक ज्ञान मा त म माथी छु। उनका हाउरेभौरे सग बसेर गफिने मलाई तल कुर्न लगाउने) ......

सरकार लाई मैले किन सहयोग गर्ने! स्वायत निकाय हो रास्ट्र बैंक .. भनेर नीति ( चेपुवा ) लगाएर सरकारलाई असहयोग गर्नु भो। सरकारका मन्त्रीलाई लाग्यो होला ... सरकार बद्लिने साथ अर्थतन्त्र कसरी बिग्यो? CCD ratio लाई किन CD मा बदलेको ? पूरा पुजीलाई चलाएमान गर्न को साटो किन संकुचित गरेको ? सरकारलाई असहयोग गर्ने? भनेर सरकारले अपथस्थ गर्यो। अदालतले तपाईंलाई जिताईदियो।

जित्नुको अर्थ साडे बन्नु होइन! कर्तव्य निबारण गर्नु हो।

साच्चै भन्नू हो भने ! मुटुमा हात राखेर आफैलाई प्रस्न गर्नुहोस् । सरकारलाई असह्योयोग गरेपनी जनतालाई सहयोग त गर्नु पर्यो? ब्यापारी , उध्योगी , लगानीकर्ता को मर्म अनि अर्थतन्त्र चलाएमान गरि देश को लागि के के गर्नु हुदैछ। राजनैतिक नेता र उच्च पदस्थ कर्मचारी बाहेक सबै दुःखि छन यो बेला

महाप्रसाद को अर्थ चाहिँ धार्मिक हिसाब ले प्रसाद को पनि राजा ...अमृत तुल्य हो। Business chain भत्किदा को परिणाम कसैले सोचेकै छैन! कोहि बाकि रहदैन! 

 यो आर्थिक मन्दीलाई पार लगाउने निकाय रास्ट्र बैंक नै।

depression मा गएको सारा बजार ( सेयर बजार भनेको होईन ) पुनर्जीवन दिन हार्दिक अनुरोध गर्दछु।

उहीँ तपाईंको प्यारो लगानीकर्ता

झापाली सुबास

प्रतिक्रियाहरू

Bishnu prasad sharma

2 years ago

Aandolan garer yo governor phaknu parchha.

Tika

2 years ago

Desh ko paristhiti yesto awastha bata gujriyeko bela tapaile kei sahayog garna saknu vayo vane kalantar samma ma pani tapaiko gun birsane xenan 🙏

Vasant Nepal

2 years ago

यो पार्टीको झोले त्यस्मापनी CA महा घमन्डी र जिद्दी हुन्छन् आफू बाहेक कोहि जान्दैनन् भन्ने भ्रम हुन्छ।

मधुकर

2 years ago

गोबर र गु चिन्न न सक्ने गभर्नर बार्दलि को पिउन हुन

balkriahna Bhandari

2 years ago

सुबास सर को कुरा एकदम सहि छ 🙏

Dharma raj devkota

2 years ago

माहाप्रसाद भनेको कुपुत्र हो यस्ताको हातमा देश गयको छ कसरी प्रगती हुन्छ देस रोयको बेला हसाउने ब्याक्ती मात्र त्यो ब्याक्ती हो जस्ले सबैको भलो चिताउछ यो पाटिको कार्यकर्ता हो

के पु्रण

2 years ago

अलि पुगेन होला गवरनर साव ले मै हुम विज्ञ मलाई कसैको सल्लाहा चाईदैन भन्दै देशको आरथिक सपारे भन्ने सोच मा छन मेरो पालामा नेपाल के हुदै छ भनेर बुझन सकयाछैन्न

mansoon kunwar

2 years ago

Esta garu lai ni kina patra lekheko subash guru?

Tanka prasad adhikari

2 years ago

सारै सान्दर्भिक प्रसङ्गका लागी आभारी छु ।

प्रकाश

2 years ago

अति शान्दर्भिक, आफ्नो मनमा भएको तुष जे भए पनि देश अफ्ठयारो स्थिती मा हुदा अलि कति पनि देश र जनताको लागी नसोच्नु चाही गैर जिम्मेवारी भएन र ?

Mohan singhDhami

2 years ago

You are right sir.

उद्धब सुनेदी

2 years ago

गभर्नर मुर्दावाद

सम्बन्धित खबर