११-२-२०८१, शुक्रबार

अर्घाखाँची सिमेन्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

अर्थकागज
प्रकाशित: २०८१-१-३
Image description

काठमाण्डौ। अर्घाखाँची सिमेन्टले प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

यससम्बन्धी सम्झौतापत्रमा अर्घाखाँची सिमेन्टका चिफ फाइनान्सिएल अफिसर राजु पौडेल तथा एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रियाहरू

Ajaya thatal

1 month ago

कहिले हो निश्काशन हुने हो ? म नि भर्छु ।

Jorawar Singh sodi

1 month ago

Hi sir

सम्बन्धित खबर