सुन तोलाको ८ हजार ८ सयले घट्यो, चाँदीमा गिरावट

अर्थकागज
प्रकाशित: १६ भदौ २०८३
Image description

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ८ हजार ८ सयले घटेर तोलाको २ लाख ९७ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख ६ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको तोलाको १८५ रुपैयाँले घटेर ४५८० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४७६५ मा कारोबार भएको थियो ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर