यि हुन् प्रभु इन्स्योरेन्सको ६ ठूला सेयरधनीहरु, कसको सेयर स्वामित्व कति ?

अर्थकागज
प्रकाशित: ०८ वैशाख २०८३
Image description

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको सवै भन्दा धेरै सेयर स्वामित्व कर्मचारी संचय कोष रहेको छ । कर्मचारी संचय कोषको २१.६१ प्रतिशत सेयर स्वामित्व अर्थात ३१ लाख १५ हजार ६०९.८५ कित्ता सेयर रहेको छ । त्यसै गरी प्रभु बैंक लिमिटेडको १४ प्रतिशत अर्थात २० लाख १७ हजार ६९३.०४ कित्ता, देवीप्रकाश भट्टचनको ७.७३ प्रतिशत अर्थात ११ लाख १४ हजार १८७.७८ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै गरी राजेन्द्र मल्ल्को ३.७४ प्रतिशत अर्थात ५ लाख ३९ हजार २००.०७ कित्ता सेयर, पूर्णमान शाक्यको १.६० प्रतिशत अर्थात २ लाख ३० हजार ८११.४४ कित्ता सेयर । प्रभु मर्चेन्ट प्रालिको १.३० प्रतिशत अर्थात १ लाख ८७ हजार १८२.३३ कित्ता सेयर स्वामित्व रहेको छ ।

१ प्रतशत भन्दा धेरै सेयर स्वामित्व भएका सेयरधनीहरु


प्रतिक्रियाहरू

Purna Man Shakya, Senior Advocate

4 days ago

You have mistakenly put my photo in the blog. I am not the shareholder of Prabhu Insurance. It must be another person. Please make correction immediately. Be responsible press.

सम्बन्धित खबर