बल्खुमा युवा संघ र दुर्गा प्रसाईका कार्यकर्ताबीच झडप

अर्थकागज
प्रकाशित: ०६ मंसिर २०८०
Image description

बल्खुमा युवा संघ नेपाल र दुर्गा प्रसाईका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुबैपक्षका बिचमा ढुंगा हानाहान भएको हो ।

कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर