पियोर इनर्जीले आईपिओ निष्काशन गर्ने, डाक्यो विशेष साधारण सभा

प्रकाशित:
२९ चैत २०८०

साधारण सेयर(आईपिओ) निष्काशनको प्रस्ताव सहित पियोर इनर्जी लिमिटेडले बिशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको चैत्र २८ गते बसेको सञ्चालक समितीले विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।
संचालक समितिको निर्णय अनुसार कम्पनीको विशेष साधारणसभा २०८० साल बैशाख १६ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा विहान १० बजेदेखि सुरु हुनेछ ।
विशेष साधारणसभाले सर्वसाधारणका लागि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने र ऋण प्राप्त गर्न अख्तियारी दिने प्रस्ताव सहित विभिन्न प्रस्ताव हरु पारित गर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares