काठमाडौंमा भूकम्पको धक्का महसुस
प्रकाशित:
२३ फागुन २०८१
काठमाडौं । काठमाडौमा भूकम्पको धक्का महसुस भएको छ । २ बजेर ३५ मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
तिब्बतको सिगात्से आसपास केन्द्रविन्दु बनाएर ५.९ म्याग्निच्युड भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौंसहित तिब्बतसँग सीमा जोडिएका जिल्लाहरुमा पनि महसुस गरिएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares