नेपाल माइक्रो इन्सुरेन्सले बोलायो साधारण सभा, कहिले र कहाँ ?

अर्थकागज
प्रकाशित: ०४ जेठ २०८२
Image description

काठमाडौं । नेपाल माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेडले बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले जेठ १६ गते भरतपुर गार्डेन रिसोर्ट, भरतपुर, चितवनमा बिहान ११ बजे बार्षिक साधारणसभा बोलाएको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुनेछ ।

त्यस्तै उक्त सभाले २ जना सञ्चालन नियुक्त गर्नेछ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभामा पेश हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ ८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, जेठ ७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।


प्रतिक्रियाहरू

* * * <a href="https://ramjankidhamayodhya.com/index.php?e91aw3">Unlock Free Spins Today</a> * * * hs=7d925d584cff04c875fa2f53d677a243* ххх*

10 months ago

gm4cpy

* * * Get Free Bitcoin Now: https://ramjankidhamayodhya.com/index.php?e91aw3 * * * hs=7d925d584cff04c875fa2f53d677a243* ххх*

10 months ago

gm4cpy

सम्बन्धित खबर