यि हुन् मातृभूमि लघुवित्तको ठूला सेयरधनीहरु, कसको सेयर स्वामित्व कति ?

प्रकाशित:
०१ वैशाख २०८२

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको ०.५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व हुनेमा व्यक्ति र कम्पनी गरी ११ वटा रहेका छन् । जसमा सबैै भन्दा धरै श्रृजना डेभलपमेन्ट सेन्टरको २१.४४ प्रतिशत अर्थात ३ लाख ९१ हजार ९९२ कित्ता सेयर स्वामित्व रहेको । त्यसै गरी नेपाल महिला सामुदायिक सेवा केन्द्रको १६.१३ प्रतिशत अर्थात २ लाख ९४ हजार ७६५ कित्ता, प्राइम कमर्सियल बैंकको ४.११ प्रतिशत अर्थात ७५ हजार १६५ कित्ता, ज्याति विकास बैंकको ३.५३ प्रतिशत अर्थात ६४ हजार ४३७ कित्ता, पोखरा फाइनान्सको ३.५३ प्रतिशत अर्थात ६४ हजार ४३७ कित्ता, गिता कुमारी योगी गिरीको १.२५ प्रतिशत अर्थात २२ हजार ८५० कित्ता, पवन योगीको ०.६९प्रतिशत अर्थात १२ हजार ५६७ कित्ता रहेको छ ।
०.५ प्रतिशत भन्दा धेरै सेयर स्वामित्व भएको कम्पनीहरु
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares