कृषि विकास बैंकको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: ०३ पुस २०८१
Image description

काठमाडौं ।कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।कम्पनीको पुस ४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश घोषणा गरेको हो । 

घोषित लाभांशमध्ये ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयधरनीमा वितरण हुनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर