११३.४२ अंकले बढ्यो सेयर बजार, लघुवित्त र हाइड्रोका लगानीकर्ता बैंकमा सिप्ट

प्रकाशित:
१३ साउन २०८१

काठमाडौं । मौद्रिक नीतिपछि सेयर बजारमा उछाल आएको छ । मौद्रिक नीतिपछिको पहिलो दिन आज सेयर बजार ११३.४२ अंकले बढेको छ । बढेको बजारमा अधिकांश बाणिज्य बैंकको सेयर बढेको छ । यता, आज बढेको बजारमा घट्ने कम्पनीमा लघुवित्त र जलविद्युत कम्पनी रहेको छ । आज ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५ रुपैयाँको कारोबार भएको छ ।
आज बढ्ने कम्पनीहरु
आज घट्ने कम्पनीहरु
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares