प्रभु इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्चित बज्राचार्य नियुक्त

प्रकाशित:
२२ पुस २०८०

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले बीमा ऐन, २०७९ को दफा ५७ (१) अनुसार २०८० माघ १ गतेदेखि लागु हुने गरि ४ वर्षको लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्चित बज्राचार्यलाई नियुक्त गरेको छ ।
बज्राचार्यसंग बीमा क्षेत्रकोे करिव दुई दशकको कार्यअनुभवका साथै बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुमा गरि ३० वर्ष भन्दा बढिको कार्य अनुभव रहेको छ ।
बीमा तथा अर्थ जगतका कुशल तथा दक्ष व्यक्तित्व रहनु भएका बज्राचार्यले त्रिभुवन बिश्वबिद्यालयबाट एमबिए गरेका छन् छन्
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares