घर भाडामा बस्ने बेपत्ता भएपछि खोजीदिन घरधनीको आग्रह, वडा कार्यालयको रोहबरमा कोठाको ताल्चा खोलिने
प्रकाशित:
०७ माघ २०८०
काठमाडौं । घर भाडामा बस्दै आएको व्यक्ति एकाएक वेपत्ता भएपछि घरधनीले खोजिदिन आग्रह गरेका छन् ।
घरधनीले वेपत्ता व्यक्तिको सम्पर्क नम्वर र नागरिकता नम्वर सहित एक दैनिक पत्रिकामा सुचना प्रकाशन गरेका छन् । घरधनीले फोन गर्दा फोनको घण्टी गएपनि नउठाएपछि वडा कार्यालयको रोहबरमा निजको कोठाको ताल्चा खोलिने सुचनामा उल्लेख छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares