हिमाल दोलखा हाईड्रोपावरको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल

अर्थकागज
प्रकाशित: २६ भदौ २०८१
Image description

काठमाडौं । हिमाल दोलखा हाईड्रोपावरको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल चयन भएको छ । आज भाद्र्र २६ गतेदेखि लागुहुने गरी कम्पनीले सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।

अब कम्पपनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरि राख्ने सम्बन्धी सम्पूर्ण कार्य सिद्धार्थ क्यापिटलले गर्ने छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर