नाफा हुने बित्तिकै हतारिएर बेच्न जरुरी छैन, बजार क्रमस बढ्नेछ-दिपेन्द्र अग्रवाल

अर्थकागज
प्रकाशित: १० मंसिर २०८०
Image description

काठमाडौं । सेयर बजारमा चर्चित लगानीकर्ता हुन् दिपेन्द्र अग्रवाल । सेयर बजारको विषयमा बेला बखतमा आफूलाई मनमा लागेको कुरा सामाजिक सञ्जालमा लेख्ने गर्दछन् ।

आइतबार एकाएक ह्वात्तै बढेको बजार आज सोमबार दोहोरो अंकले घटेपछि सामाजिक सञ्जालमा अग्रवाल लेख्छन्-'नाफा हुने बित्तिकै हतारिएर बेच्न जरुरी छैन ! मार्केट क्रमश बढ्नेछ ।'


पछिल्लो समय बजारमा देखिएको उतारचढाबले लगानीकर्तामा निराश देखिएका छ। बजार एक दिन बढेपछि भोली पल्ट घट्ने गरेको छ । यो भनेको बजारप्रति अझै लगानीकर्ताले दिर्घकालिनरुपले विश्वास गर्न सकेका छैनन् । बजार बढ्ने वित्तिकै नाफा सुरक्षित गर्न थालेको देखिन्छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर