Shares
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ९ लाख १४ हजार ३ सय २.८० कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
आशा लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको १४.२५ प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
Artha Kagaj
Shares