सोलु हाईड्रोपावरले सेबोनबाट पायो आईपीओ निश्कासन गर्ने अनुमति
प्रकाशित:
२५ कात्तिक २०८२
काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट सोलु हाईड्रोपावर लिमिटेडले आईपीओ निश्कासन गर्ने अनुमति पाएको छ ।
कम्पनीले २ अर्ब बराबरको २ करोड कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको हो। सेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ। कम्पनीले २०८० असोज २३ गते आईपीओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares