सिटिजन्स बैंकको नगद लाभांश घोषणा
प्रकाशित:
३० भदौ २०८०
काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई बाँड्न लाभांश घोषणा गरेको छ ।
बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ५.७९% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
सिटिजन्सको हाल चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares