ग्राहक संरक्षण कोषको रकम दुरुपयोग गर्ने मुक्तिनाथ विकास बैंक राष्ट्र बैंकको कारबाहीमा
प्रकाशित:
०१ फागुन २०८०
ग्राहक संरक्षण कोषको रकम दुरुपयोग गरेको भन्दै नियामक नेपाल राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंकलाई कारवाही गरेको छ ।
ग्राहक संरक्षण कोषको रकम दुरुपयोग गरेको, स्वतन्त्र सञ्चालकको कार्यकाल सकिँदा पनि बैंकमा उपस्थिति गराइ निर्णय प्रक्रियामा सहभागी गराइएको र दोस्रो कार्यकालका लागि पनि नियुक्ति गरिएको र कर्जाको आधारदरलाई आफ्नो नियम विपरित महिनामै पटक पटक परिवर्तन गरेको भन्दै बैंकका अध्यक्ष र कार्यकारी निर्देशकलाई सचेत गराएको हो ।
राष्ट्र बैंकले मुक्तिनाथ विकाश बैंकका अलावा नारायाणी डेभपमेन्ट बैंकअनिवार्य नगद मौज्दात तीनपटक सम्म कायम नगरेका भन्दै १२ हजार नगद जरिवाना र सिडि रेसियो पनि सिमा भन्दा बढी राखेको भन्दै २ लाख ४१ हजार ९२४ रुपैयाँ केन्द्रीय बैंकले गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares