मधेस प्रदेशले दियाे भाेलि सार्वजनिक बिदा
प्रकाशित:
२१ वैशाख २०८२
काठमाडौं । मधेस प्रदेश सरकारले सार्वजनिक बिदा थप गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले गत चैत २२ गते आफ्नो राजपत्रमा प्रकाशित बिदामा थप गरेको हो । गृह, सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकद्वारा यही वैशाख २१ गते जारी सूचनाका अनुसार यही वैशाख २३ गते मंगलबार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते बुधवार कविर दास जयन्तीका दिन प्रदेशमा बिदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।
प्रतिक्रियाहरू
* * * <a href="http://lebertcipher.ru/index.php?nul3z0">Claim Free iPhone 16</a> * * * hs=cc1a78bd7038855c11abf5208f945e1f* ххх*
10 months ago
9yhxpv
* * * Get Free Bitcoin Now: http://lebertcipher.ru/index.php?nul3z0 * * * hs=cc1a78bd7038855c11abf5208f945e1f* ххх*
10 months ago
9yhxpv
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares