उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै
प्रकाशित:
०८ भदौ २०८३
काठमाडौँ । आज प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।
आज बिहान १० बजेदेखि शुरु हुने बैठकमा आउटसोर्सिङका माध्यमबाट गरिने श्रमिक व्यवस्थापनका सम्बन्धमा सरोकारवालाहरुसँग छलफलको कार्यसुची रहेको छ ।
आजको बैठकमा समितिले छलफलका लागि युवा, श्रम तथा रोजगार मन्त्रालयका मन्त्री र सचिवलाई आमन्त्रण गरिएको समितिले जानकारी दिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares