ङादी ग्रुपले हकप्रद जारी गर्ने, मर्जरको लागि पार्टनर खोज्ने
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेड मर्जरमा जाने भएको छ । कम्पनीले गाभ्ने गाभिने तथा कुनै कम्पनी प्राप्तिको लागि प्रस्ताव अघि बढाएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्ने पनि प्रस्ताव गरेको छ । कम्पनीले भदौं १८ गते विहान ९ : ३० बजे बसेको संचालक समितिको बैठकले असोज १३ आईतबार साधारणसभा बोलाएको छ । लर्ड पार्टी भेन्यु धुम्वाराही चोक, काठमाडौंमा हुने साधारणसभाको लागि भदौ ३१ गते बुक क्लोज हुनेछ । कम्पनीले साधारणसभाको लागि साधारण र विशेष गरी १० वटा प्रस्ताव अघि सारेपनि लाभांशको प्रस्ताव भने गरेको छैन् ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares