निफ्राको स्वतन्त्र संचालकमा दहाल नियुक्त

अर्थकागज
प्रकाशित: २९ भदौ २०८१
Image description

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को स्वतन्त्र संचालकमा महेश प्रसाद दहाल नियुक्त भएका छन् ।

कम्पनीको भदौ २८ गते बेलुका ४ः३० बजे बसेको बैंक संचालक समितिको १४९औं बैठकले बैंकमा रिक्त रहेको स्वतन्त्र संचालक पदमा महेश प्रसाद दहाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर