इङवा हाइड्रोपावरको साधारण सभा आज

अर्थकागज
प्रकाशित: २२ पुस २०८०
Image description

काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडको साधारण सभा आज पुस २२ गते बोलाएको छ । सभा बानेश्वर ब्यांकेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

कम्पनीको सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । यस कम्पनीका सञ्चालकहरुको निर्वाचन गर्ने सम्बन्धमा छलफल हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर