४३ वटा हाइड्रोपावर कम्पनीको १९ अर्ब ४४ करोड रुपैयाँको आईपीओ पाइपलाइन, कुन कम्पनीको कति कित्ता ?

अर्थकागज
प्रकाशित: १९ वैशाख २०८२
Image description

काठमाडौं । धितोपत्र बजारमा ४३ वटा जलविद्युत कम्पनीको आईपीओ पाइपलाइनमा रहेको छ । यि कम्पनीहरु नेपाल धितोपत्र बोर्डको आईपीओ निश्कासनको लागि अनुमति पर्खिरहेका छन् । ४३ वटा जलविद्युत कम्पनीको १९ करोड ३ लाख ६१ हजार ५९५ कित्ताको १९ अर्ब ४४ करोड ३४ लाख २४ हजार ३३६ रुपैयाँ बराबरको आईपीओ रहेको छ ।

कुन कम्पनीको कति कित्ता ?


प्रतिक्रियाहरू

Suman

1 year ago

Siuri Nyadi ko kahile ipo aaula ta ??

kumarkhaptarimagar

1 year ago

Malai kin share pardain balance vayar ni

kumarkhaptarimagar

1 year ago

Malai kin share pardain balance vayar ni

सम्बन्धित खबर