एभरेष्ट बैंकको संचालक समितिमा पुन : नविन भक्त श्रेष्ठ र उर्मिला श्रेष्ठ निर्वाचित
प्रकाशित:
१९ असोज २०८१
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको संचालक समितिमा पुन :उर्मिला श्रेष्ठ र नविन भक्त श्रेष्ठ निर्वाचित भएका छन् । आज अर्थात आइतबार आम्रपाली ब्याक्वेटमा सम्पन्न साधारणसभाबाट सर्वसाधारण सेयरधनीहरुको तर्फबाट उर्मिला श्रेष्ठ र नबिन भक्त श्रेष्ठ संचालक समितिमा निर्विरोध निर्वाचित भएका हुन् । उनीहरु दोस्रे कार्याकालको लागि निर्वाचित भएका हुन् । उनीहरु दुवै जनाको बैंकिङ्ग क्षेत्रमा एक दशकभन्दा लामो अनुभव रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares