रिलायबल नेपाल लाइफको लाभांश घोषणा !

काठमाडौं । रिलायबल नेपाल लाइफले गत आर्थिक बर्षको मुनाफाबाटे लाभांश घोषणा गरेको छ ।
पुस २४ गते बसेको संचालक समितिको बैठकले कम्पनीको हाल कायम चुक्तापुँजी ४ अर्ब रुपैयाँको कुल १६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले १६ प्रतिशतले हुन आउने ६४ करोड रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.८४ प्रतिशतले हुन आउने ३ करोड ३६ लाख ८४ हजार २११ रुपैयाँ नगद लाभांश प्रस्ताव अघि बढाएको हो । उक्त लाभांश नियामक निकायबाट स्वीकृत भई साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
प्रतिक्रियाहरू
Jitendra Kumar ray danuwar
1 year ago
Kahile sam yaux
DP Pandey
1 year ago
Automatic demat account मा aauch कि aaudain

Shares