विश्व पौडेल बन्ने भए गभर्नर
प्रकाशित:
०६ जेठ २०८२
काठमाडौँ । विश्व पौडेल नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने सहमी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच मंगलबार भएको छलफलका क्रममा विश्व पौडेललाई नै गभर्नर बनाउने गरी सहमति जुटेको स्रोतको भनाइ छ । पौडेले कांग्रेस निकट हुन् ।
सहमतिसँगै आजै गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ भने लगत्तै मन्त्रिपरिषद्को बैठकबाट औपचारिक निर्णय हुने छ ।
प्रतिक्रियाहरू
* * * <a href="https://proofcheck.org/index.php?anaucw">Unlock Free Spins Today</a> * * * hs=427b807ea601d64beb416c32db4441fd* ххх*
1 year ago
vq4x7h
* * * Claim Free iPhone 16: https://proofcheck.org/index.php?anaucw * * * hs=427b807ea601d64beb416c32db4441fd* ххх*
1 year ago
vq4x7h
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares