लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा
प्रकाशित:
३१ असार २०८२
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
बैंकले सेयरधनी म्याक्स भिजन लिमिटेडको नाममा रहेको ३ हजार २७९ कित्ता र अमृता सरावगीको नाममा रहेको १ लाख १ हजार ५३६ कित्ता गरी कुल १ लाख ४ हजार ८१५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो सेयर जोकोही सर्वसाधारणले किन्न पाउनेछन् । इच्छुक खरिदकर्ताले १५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares