सानिमा रिलायन्स लाइफको सातौँ वार्षिक साधारणसभाबाट लाभांश पारित
काठमाडौं । सानिमा रिलायन्स लाइफ लाइफ इन्स्योरेन्सको सातौँ वार्षिक साधारणसभा आज काठमाडौँको नयाँबानेश्वर शंखमूलस्थित अनमोल ब्यांक्वेटमा सम्पन्न भएको भएको छ । सभाले आर्थिक वर्ष २०७९।८० का लागि प्रस्तावित चुक्तापुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँको कुल १८.३८११ प्रतिशतले हुन आउने ७६ करोड ९० लाख ६५ हजार २२४ रुपैयाँबराबरको बोनस शेयर अनुमोदन गरेको छ ।
सानिमा लाइफ र रिलायन्स लाइफ आपसमा गाभिई एकीकृत कारोबार सुरु भएको मिति २०७९ चैत ९ गतेदेखि २०८१ असोज १० गतेसम्म कम्पनीको शेयर नियमानुसार खरिदबिक्री दर्ता खारेज भई नयाँ कायम हुन आएका शेयरधनीहरुले नियमानुसार प्राप्त गर्ने बोनस शेयरमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने लाभांश कर रकम दाखिला भएपछि सम्बन्धित शेयरधनीको डिम्याट खातामा बोनस शेयर दाखिला हुने कम्पनीले जनाएको छ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares