मेवा डेभलपर्स कम्पनीले आईपीओ जारी गर्ने


काठमाडौं । नेपाल धितोपत्र बोर्डमा मेवा डेभलपर्स कम्पनीले आइपीओ निष्काशनको लागि आवेदन दिएको छ । कम्पनीले मेवा डेभलपर्सले १०० रुपैयाँ अंकित मूल्यमा कुल १ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न अनुमति मागेको हो ।
कम्पनीले १ करोड १२ लाख कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ ।
प्रतिक्रियाहरू
BHATTARAI
4 weeks ago
कम्सेकम अब खुल्ने आइ पो ओ ले कसैको हात खाली नहुने गरि खुलियो भने राम्रो पो हुन्थियो
BHATTARAI
4 weeks ago
कम्सेकम अब खुल्ने आइ पो ओ ले कसैको हात खाली नहुने गरि खुलियो भने राम्रो पो हुन्थियो
Madan bista
4 weeks ago
Kahile khulxa kati paisako ho
Shares