रिद्धिसिद्धि सिमेन्टले आईपिओ निष्काशन गर्ने

अर्थकागज
प्रकाशित: १७ साउन २०८१
Image description

रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) निष्काशनको प्रस्ताव पारित गर्न भोलि अर्थात साउन १९ गते शनिबारका लागि विशेष साधारणसभा गर्दैछ ।

कम्पनीको साउन ३ गते बसेको सञ्चालक समिती बैठकले आईपिओ निष्काशनसहितका प्रस्ताव पारित गर्न साउन १९ गते शनिबारका दिन विशेष साधारणसभा आह्वान गर्ने निर्णय गरेको थियो ।

सभा भोलि साउन १९ गते बिहान ११ बजे कम्पनीको कर्पोरेट कार्यालय, थापाथली, काठमाडौंमा सुरु हुनेछ ।  

प्रतिक्रियाहरू

सम्बन्धित खबर