हिमालयन रि इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट वितरणको घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ नगद लाभांश गरी कुल ४.२१ प्रतिशत लाभांश वितरणको घोषणा गरेको थियो ।
कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि भोलि फागुन ७ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले आज फागुन ६ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले लाभांश पारित सहितका ऐजेन्डाहरु पारित गर्न फागुन २० गते आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा तेस्रो वार्षिक साधारण आह्वान गरेको छ ।
प्रतिक्रियाहरू
Resham
11 months ago
Hami pardesh ma hunele na paune hora
Resham
11 months ago
Hami pardesh ma hunele na paune hora
Resham
11 months ago
Hami pardesh ma hunele na paune hora
Resham
11 months ago
Hami pardesh ma hunele na paune hora
Prem Bahadur Adhikari
11 months ago
Ipo
Prem Bahadur Adhikari
11 months ago
Ipo
prem bahadur lamichhane
11 months ago
10Kitale pani painchha r
Bhakta Narayan majhi
11 months ago
10 kitte le Ka paune
Bhakta Narayan majhi
11 months ago
10 kitte le Ka paune
Bhakta Narayan majhi
11 months ago
10 kitte le Ka paune
Shares