रिलायबल नेपाल लाइफको लाभांश घोषणा, बोनस शेयर र नगद कति ?
प्रकाशित:
२३ वैशाख २०८२
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैशाख २३ गते बसेको कम्पनीको सञ्चालक समितिको १५१ बैठकले हाल कायम चूक्ता पूँजी ४ अर्ब ६४ करोडको १२ प्रतिशत बोनस शेयर र यसको कर प्रयोजनका लागि ०.६३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त बोनस तथा नगद लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्तामा वितरण हुनेछ ।
प्रतिक्रियाहरू
TestUser
11 months ago
pSYPWva sjvMod BmWKmXKK KQlhSB SjaGo
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares