अकामा होटलले ५० रुपैयाँ प्रतिकित्तामा आईपीओ जारी गर्ने
काठमाडौं । अकामा होटल लिमिटेडको बिशेष साधारणसभा आज दिनको २ बजेदेखि अकामा होटल धुम्बाराही, काठमांडौमा दिनको २ बजेदेखि सुरु हुनेछ । कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितीले साधारणसभा आज गर्ने निर्णय गरेको थियो ।
बिशेष साधारणसभाले सर्वसाधारणका लागि आईपिओ जारी गर्ने प्रस्ताव सहित विभिन्न प्रस्ताव हरु पारित गर्नेछ । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यमा आईपिओ निष्काशनको प्रस्ताव गरेको हो ।
प्रतिक्रियाहरू
Kabita Poudel
2 years ago
Kati kitta lina milchha kk chha prabadan
Amresh sunuwar
2 years ago
Yes
Amresh sunuwar
2 years ago
Yes
Shares