प्राविधिक समस्या समधानपछि सेयर कारोबार खुल्यो, २४ मिनेट समय थप
अर्थकागज
प्रकाशित:
१२ मंसिर २०८०
1.9k
Shares
काठमाडौं । प्राविधिक समस्याको समधानपछि सेयर कारोबार खुलेको छ । नियमित सत्रको कारोबार ११ः२४ देखि सुचारु भएको नेप्सेले जनाएको छ । कारोबार अवरुद्ध भएको समय २४ मिनट थप गरी कारोबार समय ३ः२४ सम्म कायम गरिएको नेप्सेले जनाएको छ ।
Shares