मुक्तिनाथ कृषि कम्पनीको आईपीओको लक्की नम्वर ६, नतिजा यहाँबाट हेर्ने
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आज आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईएमबिएस क्यापिटलका कार्यालयमा गोला प्रथाबाट आईपीओ बाँडफाँड भएको हो । आईपीओको लक्की नम्वर ६ रहेको छ । आईपीओको बल आईपीओ बाजे लक्ष्मण श्रेष्ठले तानेका थिए ।
नतिजा यहाँबाट हर्नेे
कम्पनीको आईपीओको नतिजा एनआईएमबिएस क्यापिलको वेबसाइट र मेरो सेयरको आईपीओ रिजल्टको वेबसाइटबाट हेर्न सकिनेछ । नतिजा केही समयपछि मात्र हेर्न सकिने क्यापिटलले जनाएको छ ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
प्रतिक्रियाहरू
Roshan Basnet
2 years ago
Share
Junaid miya ansari
2 years ago
10
Shares