सेयर मार्केट आजदेखि खुल्ने, बजार घट्ला कि बढ्ला ?

अर्थकागज
प्रकाशित: १२ कात्तिक २०८०
Image description

काठमाडौं । दशैंको विदापछि पुनः आजदेखि सेयर बजार खुल्ने भएको छ । आज आइतबारदेखि नियमित समय अर्थात् ११ बजेदेखि बजार खुल्नेछ । लामो विदा पछि खुलेको बजार बढ्ला कि घट्ला आम लगानीकर्ताको उत्सुकता रहेको छ । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर