सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
प्रकाशित:
२२ भदौ २०८३
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३५ सयले बढेर तोलाको ३ लाख ५ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख १ हजार ९ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०० रुपैयाँले बढेर ४७९० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४६९० मा कारोबार भएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares