सुपर माई हाइड्रोपावरको लाभांश घोषणा

प्रकाशित:
१८ भदौ २०८१

सुपर माई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १२.६३ लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्षको खुद मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांश९कर प्रयोजनसहित०गरी कुल १२.६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares