माछापुच्छ्रे बैंकको सीईओमा पुनः सन्तोष कोइराला नियुक्त

अर्थकागज
प्रकाशित: ०४ पुस २०८०
Image description

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सन्तोष कोइराला नियुक्त भएका छन् । पुस ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओ कोइरालालाई थप अर्को कार्यकालका लागि नियुक्त गरेको हो ।

कोइरालाले अब थप ४ वर्ष कम्पनीको सीईओको कार्यभार सम्हाल्ने छन् । सीईओ कोइरालासंग साढे २ दशकभन्दा लामो अनुभव रहेको छ । उनले करियरको छोटो समयमा नै सफल बैंकरको रुपमा चिनिएका छन् ।

प्रतिक्रियाहरू

Doug Shume

2 years ago

Hi, I have an overflow of customers that I'd like to send to you but I want to make sure you can handle more leads, let me know if you'd like me to send you more info.

Wil Bur

2 years ago

Hey, there! My name is Wil and I have a MASSIVE list of leads that are interested in buying from you. Is this a good place to to send you more information about the leads? Let me know.

Enid Bellasis

2 years ago

Have you seen this rice thing? It's melting it off! https://youtu.be/ISxPEZkLk6g

सम्बन्धित खबर